प्रधानमन्त्री कप क्रिकेटः बैतडीमा महिला टोली छनौट सुरु
Onप्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बैतडीको सिनियर महिला छनौटका लागि १८ जनालाई बन्द प्रशिक्षणका लागि बोलाईएको छ। बैतडी जिल्ला क्रिकेट संघले निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा बन्द प्रशिक्षणका लागि १८ जनालाई बोलाएको हो। बन्द प्रशिक्षणमा बोलाएका खेलाडीमा राष्ट्रिय खेलाडी समेत रहनुभएकी…










