सिटीलाई पराजित गर्दै टोटेनहम शीर्ष स्थानमा

सिटीलाई पराजित गर्दै टोटेनहम शीर्ष स्थानमा

On

टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा टोटेनहमले म्यानचेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो। सिटीलाई पराजित गर्दै घरेलु टिम टोटेनहम लिगको शीर्ष स्थानमा उक्लियो। टोटेनहमको जितमा सन हेयुङ मिन र जिओभानी लो सेल्सोले गोल गरे।…

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हा¥यो नेपाल

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हा¥यो नेपाल

On

काठमाडौं, कात्तिक २८ : मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। शुक्रबार ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो। खेलको पहिलो हाफको १० औँ मिनेटमा मोहमद नवीदले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता…

आईपीएल : दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

आईपीएल : दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

On

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इण्डियन्सलेले जितेको छ। आइपिएलको १३ औं संस्करणसम्म आइपुग्दा उसले यो उपाधि पाँचौं पटक उपाधि जितेको हो। पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बाइले उपाधि रक्षा गरेको हो । मुम्बई पाँच पटक…

आईपीएल : आज फाइनल, दिल्ली र मुम्बई भिड्दै

आईपीएल : आज फाइनल, दिल्ली र मुम्बई भिड्दै

On

काठमाडौं –१३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को उपाधि भिडन्त आज राति पौने ८ बजे हुँदैछ । उपाधीका लागि पहिलो पटक आईपीएल फाइनलमा पुगेको दिल्ली क्यापिटल र चार पटकको उपाधी विजेता मुम्बई इन्डियन्स भिड्ने छन् । पहिलो पटक फाइनलमा पुगेको दिल्लीका लागि…

आईपीएल : दिल्ली फाइनलमा प्रवेश

आईपीएल : दिल्ली फाइनलमा प्रवेश

On

काठमाडौं । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा दिल्लीले दोस्रो क्वालिफायरमा हैदरावादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको…

आईपीएल : मुम्बई फाइनलमा प्रवेश

आईपीएल : मुम्बई फाइनलमा प्रवेश

On

दुबई-मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ। बिहीबार राति सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर मुम्बईलाई ब्याटिङको निम्ता दिएको थियो। पहिलो…

आईपीएल : मुम्बइ पराजित, हैदरावाद प्लेअफमा

आईपीएल : मुम्बइ पराजित, हैदरावाद प्लेअफमा

On

काठमाडौं, कात्तिक १९ :  सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको…

मुम्बईविरुद्ध गर या मरको अवस्थामा हैदराबाद

मुम्बईविरुद्ध गर या मरको अवस्थामा हैदराबाद

On

मुम्बई इन्डियन्सविरुद्ध सनराइजर्स हैदराबाद। इन्डियन प्रिमियर लिग(आइपिएल क्रिकेटमा यो सिजन पहिलो चरणको अन्तिम खेल। नेपाली समयअनुसार मंगलबार साँझ पौने ८ बजे सुरु हुने इन्डियन प्रिमियर लिग(आइपिएल)ले प्ले अफ पुग्ने चौथो टोलीको टुंगो लगाउने छ। अगाडि बढ्ने होडमा हैदराबाद र कोलकाता नाइट राइडर्स…

आईपीएल : बैंगलोरलाई हराउँदै दिल्ली प्ले अफमा

आईपीएल : बैंगलोरलाई हराउँदै दिल्ली प्ले अफमा

On

  अबुधाबी : नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुगेको छ। सोमबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पाराजित गर्दै दिल्लीले प्ले अफमा स्थान बनाएको हो। शेख जायद रंगशालामा भएको…

पञ्जाबले चेन्नइलाई दियो १ सय ५४ रनको लक्ष्य

On

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो। पञ्जाबका लागि दीपक…