आईपीएल अक्सनमा बिकेन सन्दीप
Onनेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग ९आईपीएल० १४औं संस्करणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन। भारतको चेन्नाईमा बिहीवार सम्पन्न मिनी अक्सनमा लामीछानेलाई खरिद गर्न कुनैपनि क्लबले खरिद गर्न भाउ लगाएनन्। यसअघि तीन सिजन सम्म दिल्ली क्यापिटल्ससँग रहेका…









