नेपाल मगर संघ कञ्चनपुरको नयाँ कार्य समिति चयन
Onकञ्चनपुर । नेपाल मगर संघ जिल्ला समन्वय समिति कञ्चनपुरको नयाँ कार्य समिति चयन भएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको नेपाल मगर संघ कञ्चनपुरको १७ औँ जिल्ला अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो । नेपाल मगर संघ कञ्चनपुरका नव चयन भएका…











