नेकपा बहुमत निर्वाचन बहिस्कार गर्न टास्दै अवज्ञा पर्चा
Onनेपाल कम्युनिस्ट पार्टी (बहुमत) पाटीले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन बहिस्कारका लागि अवज्ञा कार्यक्रम देशभर धमाधम गर्दै आएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका पनि प्रदेश तथा प्रतिनिधि सभा को मंसिर ४ गते हुने कथित निर्वाचन अवज्ञा पर्चा टास्दै पर्चा…











