
कञ्चनपुरको पुनर्वासमा शैक्षिक धरोहरको रुपमा रहेको पुजा मा बि को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन सम्पन्न
Onकिशोर तामाङ कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेगमा शैक्षिक धरोहरको रुपमा रहेको सबैभन्दा पुरानो शैक्षिक संस्था पुनर्वास जनता माध्यमिक बिद्यालयमा नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत नवनिर्मित प्रशासनिक भवनको उद्घाटन सम्पन्न भएको छ । शुक्रबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद…