
लागु औषध सहित बागफाँटाका सिह र दमाई पक्राउ
Onकञ्चनपुर । कञ्चनपुरको बागफाँटाबाट दुई युवक लागु औषध सहित पक्राउ परेका छन । भीमदत्त नगरपालिका १९बागफाँटाका युवक जनक सिह र सुरज दमाई पक्राउ परेका हुन । प्रहरीका अनुसार उनीहरुको साथबाट ७.५५०ग्राम (खैरो हिरोईन)बरामद गरिएको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर,…