
झलारी प्रहारीले जुवातासका अड्डा संरक्षण गरेपछि जिल्ला प्रहरीकै एक्सनले होटल साहु सहित १९ जुहाडे पक्राउ
Onविकास सिह महता कञ्चनपुर, ९ असोज कोरोना कहरबाट सिङ्गो मानव समुदाय आक्र्रान्त बनिरहेको छ । कोरोनाबाट बाँच्नका लागि मानिसलाई चिन्ता भईरहेको छ । यस बर्ष कोरोनाले बैशाखदेखिका तिहारपनि उल्लासमय वातावरणमा हुन सकेका छैनन् । तर, दशैँ तिहार शुरु नहुँदै कञ्चनपुरमा लाखौँका जुवातास…