
राप्रपाको चुनाव चिन्ह विवाद टुङ्गो
Onराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव चिन्ह विवाद टुङ्गो लागेको छ । मंगलबार राप्रपाका अध्यक्ष त्रय कमल थापा, डा. प्रकासचन्द्र लोहनी, पशुपति समशेर जबरा,बरिष्ठ नेता लाेकेन्द बहादुर चन्दको संयुक्त प्रयासबााट चुनाव चिन्हको विवाद टुङो लागेको राप्रपाले जनाएको छ । राप्रपाका नेता एव कञ्चनपुर…