कोरोना महामारी र हाम्रो परम्परागत ज्ञान: अवसर र चुनौती
Onनेपालमा “चार जात छत्तिस वर्ण” भन्ने भनाईले हाम्रो समुदायमा रहेको पारम्परिक ज्ञानको पनि राम्रो आंकलन लगाउन सकिन्छ । अहिले कोरोनाको महामारीले हामीलाईहाम्रोअद्वितीय सामुदायिक ज्ञानको अन्वेषण गर्ने असीम अवसर प्रदान गरेको छ । परम्परागत ज्ञान भनेको “समुदायमा अभ्यास गरिएको मौलिक ज्ञानजुन एक पुस्तादेखि…