
हात धुने तरिका सिकाउँदै निड्स नेपाल
Onविश्व हातधुने दिवसको अवसर पारी निड्स नेपाल कञ्चनपुरले स्थानीयलाई हातधुने तरिका सिकाउँदै छ । निड्स नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय सहितका विभिन्न वडाहरुमा तरिकाबद्ध रुपमा हात धुने तरिका सिकाएको हो । स्वच्छता व्यवहार परिर्वतन परियोजना अन्र्तरगत निड्स नेपालले भीमदत्त नगरपालिकासंगको सहकार्यमा हात…