घरेलु कार्यालयमा गुनासो : चियापानी नदिदा काम नहुने ढिलासुस्ती घण्टौँ लाईन लाग्दा पनि पालो नपाईने
Onविकास सिह महता घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरमा सेवाग्राहीले गुनासा र आरोपको खोईरो लगाएका छन् । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरमा सेवाग्राहीले चियापानी नदिदा काम नहुने र ढिलासुस्ती घण्टौँ लाईन लाग्दा पनि पालो नपाईने दुखेसो पोखेका छन् । पहुँच, शक्ति,…










