
कैलालीमा नदी तर्ने क्रममा बेपत्ता भएका भारतीय नागरिकको शव फेला
Onकैलालीमा मोहना नदी तर्ने क्रममा बेपत्ता भएका भारतीय नागरिकको शव फेला परेको छ। टीकापुर नगरपालिका–१ खक्रौलामा मोहना नदी तरेर नेपाल आउने क्रममा बेपत्ता भएका भारतको लखिमपुर खिरीका १८ वर्षीय सैवाजरिवास खानको शव फेला परेको हो। आइतबार बिहान ७ बजे नदि तरेर नेपाल…