
विश्व हिन्दु युवा संघ कैलाली गोदावरी वाल क्लबमा ओझा
Onविश्व हिन्दु युवा सङ्घ कैलालीको गोदावरी वाल क्लबको अध्यक्षमा लोकराज ओझा चयन भएका छन्। विश्व हिन्दु युवा सङ्घ जिल्ला कार्यसमिति कैलालीले सङ्गठन विस्तारका क्रममा गोदावरी नगरपालिकाको अध्यक्षमा चन्द्रदेव बमलाइ जिम्मेवारी दिएसँगै ओझालाई नगरपालिकाको बालक्लवको अध्यक्ष तोकेको हो। सङ्गठन विस्तारकै क्रममा विश्व हिन्दु…