
डडेल्धुरामा १३ वर्षीय बालिकामाथि बलात्कारको प्रयास : युवक पक्राउ
Onफाइल डडेल्धुरामा १३ वर्षीया बालिकाथी जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको अजयमेरु गाउँपालिका –३ का २२ वर्षीय दानी बिकलाइ बालिकामाथि बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। शुक्रवार दिउसो पक्राउ परेका युवकमाथि पीडित बालीकाका आफन्तले…