कैलालीमा अखिल क्रान्तिकारीले ग-यो विरोध प्रदर्शन
Onकैलालीमा नेकपा (क्रान्तिकारी माओवादी) निकट (अखिल क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ। शनिवार अत्तरियामा वर्तमान राज्य सत्ता र सरकारका बेतिथि विरुद्ध (अखिल क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको हो। विरोध सभामा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी ) प्रदेश सचिवालय सदस्य कैलाश जोशीले वर्तमान राज्य सत्ता…










