पुर्नवासकी बृद्धाको गरगहना लुटपाट पछि हत्या आरोपमा ३ जना पक्राउ
Onकञ्चनपुरको पुर्नवासन नगरपालिकाकी ७१ वर्षीया खण्टी भुलको हत्या अभियोगमा प्रहरीले ३ जनालाइ नियन्त्रणमा लिएको छ। गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो। उनको हत्या अभियोगमा पुर्नवासका अन्दाजी ४८ वर्षीय…









