कञ्चनपुरमा फरार दुई प्रतिवादी पक्राउ
Onअदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका-३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर…









