झुलाघाट नाका खुल्दा ४५ जनाले पेन्सन बुझे
Onबैतडीको झुलाघाट नाका मंगलबार एकदिनका लागि खुलेपछि ४५ जना पेन्सनधारीहरुले पेन्सन बुझेका छन् । अंग्रेजी बर्ष सकिन लागेकाले पेन्सन बुझ्न बाँकी रहेका नागरिकका लागि भारतीय पक्षसंग समन्वय गरेर एकदिनका लागि नाका खोलिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। नेपाली पक्षले…










