आइतबार सुदूरपश्चिममा  ६२ जनामा कोरोना पुष्टि

आइतबार सुदूरपश्चिममा  ६२ जनामा कोरोना पुष्टि

On

आइतबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ३ सय ४३ को नमूना परीक्षण गर्दा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ४३ जनाको नमुना परिक्षण…

कञ्चनपुरका ९ सहित थप ५० जनामा संक्रमण पुष्टि

कञ्चनपुरका ९ सहित थप ५० जनामा संक्रमण पुष्टि

On

सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २८१ नमुनाका परीक्षण गर्दा धनगढीका २७ सहित थप ५० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार दोधाराचांदनीका ४ जना,…

पुर्चौँडीमा रहेको इलाका प्रशासनका सेवा बन्द

पुर्चौँडीमा रहेको इलाका प्रशासनका सेवा बन्द

On

गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन् । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् । गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए…

बैतडीमा १० पेटी अवैध बिँडी बरामद

बैतडीमा १० पेटी अवैध बिँडी बरामद

On

बैतडीमा सशस्त्र प्रहरीले १ लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भित्र्याएको बिँडी शनिबार बिहान पौने २ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका ६ गाँजरीबाट बरामद गरेको हो। रातीको समयमा अवैध रुपमा…

सिद्धार्थ बैङ्क महेन्द्रनगरद्धारा वार्षिक उत्सवको अवसरमा रक्तदान

सिद्धार्थ बैङ्क महेन्द्रनगरद्धारा वार्षिक उत्सवको अवसरमा रक्तदान

On

सिद्धार्थ बैङ्क महेन्द्रनगर शाखाले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। शुक्रवार बैङ्कको १८ औँ वार्षिक उत्सवको अवसरमा बैङ्कका कर्मचारी र सेवा ग्राहीले रक्तदान गरेको बैङ्कका प्रबन्धक व्यवस्थापक भुवन प्रसाद पन्तले जानकारी दिए।

सुदूरपश्चिमका ३ नेता एकै दिन मन्त्री : चौधरी श्रम, ठगुन्ना सामान्य र आलेलाई वन मन्त्रालय

सुदूरपश्चिमका ३ नेता एकै दिन मन्त्री : चौधरी श्रम, ठगुन्ना सामान्य र आलेलाई वन मन्त्रालय

On

सुदूरपश्चिम प्रदेशका ३ नेता एकै दिन मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को हेरफेर गरेर बिस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा सुदूरपश्चिम प्रदेशका ३ नेताले मन्त्रालयको जिम्मेवारी पाएका हुन्। डोटीबाट निर्वाचित प्रेम आले वन मन्त्री भएका छन् । दार्चुलाबाट निर्वाचित…

कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ

कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ

On

कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालीका –२ अत्तरियामा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले…

कञ्चनपुरका १६ सहित थप ४९ जनामा कोरोना पुष्टि

कञ्चनपुरका १६ सहित थप ४९ जनामा कोरोना पुष्टि

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार अस्पताल प्रयोगशालामा २ सय ६२ जनाको परीक्षण गर्दा कञ्चनपुरका १६ सहित थप ४९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा दोधाराचाँदनी नगरपालिकाका ८ जना, वेदकोट नगरपालिकाका ५…

बैतडीमा बलात्कार घटना मिलाउने वडा अध्यक्ष सहित ५ जना ५० हजार धरौटीमा रिहा

बैतडीमा बलात्कार घटना मिलाउने वडा अध्यक्ष सहित ५ जना ५० हजार धरौटीमा रिहा

On

बैतडीमा बलात्कार मुद्दा पक्राउ गरिएको आरोपमा पक्राउ परेका सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित ५ जना धरौटीमा रिहा भएका छन्। सो घटनामा एकजना भने समान्य तारेखमा रिहा भएका छन्। जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराका अनुसार जिल्ला न्यायधिश तीलकबहादुर…

डोटीमा कारको ठक्करबाट बालकको ज्यान गयो

डोटीमा कारको ठक्करबाट बालकको ज्यान गयो

On

डोटीमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ। धनगढीबाट सिलगढीतर्फ जादै गरेको से १ त १०९ नम्बरको निजी कारको ठक्करबाट घाइते भएका ६ वर्षीय बालक गौरव बलायरको मृत्यु भएको प्रहरीले जनाएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट गम्भीर…