
कमेडी च्याम्पियनमा हिक्मत महराले दर्साए सीमाको वास्तविक पिडा
Onकञ्चनपुरको सुक्लाफाँटा नगरपालिका –१ का हिक्मत महराले पहिलो पटक कमेडी च्याम्पियनमा भाग लिएका छन्। सुदूरपश्चिमबाट राष्ट्रिय स्तरको कमेडी च्याम्पियनमा भाग लिएका उनले कमेडी मार्फत छिमेकी मुलुकबाट बेहोर्नुपरेका पिडा र नेपालको राजनीति प्रति तिखो व्यङ्ग प्रहार गर्दे कमेडी प्रस्तुत गरेका छन्। उनले भने,–लिपुलेक…