सुदूरपश्चिममा धनवर्षा बायो मलको मागमा चार गुणाले वृद्धि, ७० प्रतिशत माग थेग्नेसुरमा प्रा.लि.
On१८ मंसिर भुवन भट्ट, महेन्द्रनगर । धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा।लि।ले वायु प्राङ्गारिक मल सुदूरपश्चिममा विक्री सुरु गरेको २ वर्षमै किसानहरूले अत्याधीक रुचाएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर सहित बैतडी जिल्लामा आपूर्ति भइरहेको उक्त मलको प्रयोगमा वृद्धि भएको पाइएको हो ।…










