ग्वालेक ग्रुपको नयाँ ब्राण्ड ‘सुपर साईन’ बजारमा
Onडम्मर भट्ट ग्वालेक ग्रुफले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको छ । ग्वालेक ग्रुफ अन्र्तरगत स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको हो । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले शौचालय क्लिनर सुपर साईन बजारमा ल्याएको छ…










