जनयुद्ध दिवसको अवसर पारेर कञ्चनपुरमा अखिल क्रान्तिकारी र YCL नेपालले गरे रक्तदान
Onकञ्चनपुर , फाल्गुन ,१। जनयुद्ध दिवसको अवसर पारेर कञ्चनपुरमा अखिल क्रान्तिकारी र YCLनेपालले रक्तदान गरेको छ । नेकपा माओवादी केन्द्र निकट रहेको अखिल क्रान्तिकारी र युवा संगठन YCL नेपालले आइतबार जनयुद्ध दिवसको अवसर पारेर रक्तदान गरेको हो । २७ औँ जनयुद्ध…










