एमसीसी विरुद्ध सत्ताधारी माओवादी केन्द्र, आन्दोलनमा रहेका गणतन्त्रवादी दल एकै ठाउँमा
Onनवलपुर माघ २६। एमसीसी विरुद्धको अभियानमा सत्ताधारी दल नेकपा माओवादी केन्द्र, नेकपा संघीय समाजवादी, राजावादी पार्टी राप्रपा र जनगणतन्त्रवादी पार्टी नेकपा क्रान्तिकारी माओवादी र विप्लप नेतृत्वको नेकपा एकै ठाउँमा उभिएका छन् । बुधबार पूर्वी नवलपरासीको कावासोतीमा यि पाँच दलले संयुक्त रुपमा राष्ट्रघाती…










