विष्णूमन्दिर सडक गुणस्तरिय बनाउन स्थानीयको माग

विष्णूमन्दिर सडक गुणस्तरिय बनाउन स्थानीयको माग

On

कञ्चनपुर । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयले माग अघि सारेका छन । भीमदत्त नगरपालिका ३ तिलकपुर–विष्णूमन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयले माग अघि सारेका हुन । बिहीबार केही स्थानीयले सडकमै आएर बर्षातका बेला कालोपत्रे गरेर…

बन्शाहमा बसको ठक्करले पैदल यात्रुको मृत्यु

बन्शाहमा बसको ठक्करले पैदल यात्रुको मृत्यु

On

कञ्चनपुर, २६ असार, कञ्चनपुरमा यात्रु बहाकबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिहीबार बेलौरी–कलुवापुर सडकखण्डको बन्शाहमा पैदल यात्रु द्रोपती भट्टको मृत्यु भएको हो । बेलौरीदेखि सुपप्र ००१–९२९नम्बरको बसको ठक्करले शुक्लाफाँटा नगरपालिका १बन्साह गणेशपुरकी ५५ बर्षिया द्रोपती भट्टको मृत्यु भएको होे…

एसईई उर्त्तीण विद्यार्थीलाई जनता मावि गाउजीद्वारा सम्मान

एसईई उर्त्तीण विद्यार्थीलाई जनता मावि गाउजीद्वारा सम्मान

On

कञ्चनपुर । कञ्चनपुरकोे एक सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा(एसईई) उत्र्तिण विद्यार्थीलाई सम्मान गरेको छ । बेदकोट नगरपालिका ७ गाउजीको जनता माध्यामिक विद्यालयले एसईई उत्र्तिण विद्यार्थी सम्मान गरेको हो । बुधबार एक कार्यक्रमका विच उत्र्तिण विद्यार्थीलाई विद्यालयमै बोेलाएर सम्मान गरेको शिक्षक भोजराज भट्टले…

भीमदत्तका विपन्न जेहेन्दार दलित विद्यार्थीलाई शैक्षिक समाग्री 

भीमदत्तका विपन्न जेहेन्दार दलित विद्यार्थीलाई शैक्षिक समाग्री 

On

सुवर्ण प्रशाद जोशी, असार २४ कञ्चनपुरको भीमदत्त नगरपालिका विपन्न, जेहेन्दार, दलित, आदिवासी जनजाती एव टुहुरा बालबालिका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको छ । भीमदत्त नगरपालिकाले नगरका विद्यालयका अध्ययनरत विपन्न, जेहेन्दार, दलित, आदिवासी जनजाती एव टुहुरा बालबालिका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हो…

वाढीले भत्किएको महेन्द्रराजमार्ग   सुडा पुल समय अवागै निर्माण सम्पन्न

वाढीले भत्किएको महेन्द्रराजमार्ग  सुडा पुल समय अवागै निर्माण सम्पन्न

On

कञ्चनपुर, २४ असार गत बर्ष भिषणा बर्षासंगै २३ असार ०८१ खोलाको वाढीले भत्काएको कञ्चनपुर सुडाको पुल पुर्ननिर्माण भएको छ । जिल्लाको पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ७ सुडा खोलाको पुल ठेक्का समय अवागै पुर्ननिर्माण भएको हो । जिल्लाभरी वाढीले भत्काएका पुल, तटबन्ध,…

रागव सिलाई सेन्टरद्वारा विपन्न महिलाहरूका लागि निःशुल्क सिलाई तालिम”आत्मनिर्भर बनाउने दृढ संकल्प

रागव सिलाई सेन्टरद्वारा विपन्न महिलाहरूका लागि निःशुल्क सिलाई तालिम”आत्मनिर्भर बनाउने दृढ संकल्प

On

हेमा भट्ट २४ असार २०८२ धनगढी उपमहानगरपालिका–३, लक्ष्मीनगर, कैलालीमा रहेको रागव सिलाई सेन्टर की संचालिका ललिता कोली विगत लामो समयदेखि सिलाई-कटाईको क्षेत्रमा क्रियाशील छिन्। विभिन्न संघसंस्थाबाट प्रमाणपत्र प्राप्त गरिसकेकी उनी अहिले प्रशिक्षकको रूपमा सयौं महिला दिदीबहिनीहरूलाई सीपमूलक तालिम दिँदै आएकी छन्। उनी…

निःशुल्क बिरुवा वितरण शुरु 

निःशुल्क बिरुवा वितरण शुरु 

On

निःशुल्क बिरुवा वितरण शुरु सुनिल राना,    कञ्चनपुर असार २३ विगतका बर्षहरु जस्तै यस बर्षपनि कञ्चनपुरमा उपभोक्ताहरुलाई निःशुल्क बिरुवा वितरण शुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले सोमबारदेखि निःशुल्क बिरुवा वितरण शुरु गरिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख बरिष्ठ…

गृहमन्त्री लेखक ः महाकाली गाईडबण्ड सन्तोषजनक काम भईरहेको छ, सुक्का बन्दरगाहकोे काम पनि अघि बढ्यो

गृहमन्त्री लेखक ः महाकाली गाईडबण्ड सन्तोषजनक काम भईरहेको छ, सुक्का बन्दरगाहकोे काम पनि अघि बढ्यो

On

गृहमन्त्री लेखक ः महाकाली गाईडबण्ड सन्तोषजनक काम भईरहेको छ, सुक्का बन्दरगाहकोे काम पनि अघि बढ्यो केशव थापा   कञ्चनपुर, २२ असार गृहमन्त्री रमेश लेखकले कञ्चनपुर स्थित महाकाली गाईडबण्ड र दोधाराचाँदनी सुक्का बन्दरगाह निर्माण स्थलको स्थलगत अनुगमन गरेका छन । आइतबार गृहमन्त्री लेखकले गत…

गृहमन्त्री लेखक ः महाकाली गाईडबण्ड सन्तोषजनक काम भईरहेको छ, सुक्का बन्दरगाहकोे काम पनि अघि बढ्यो

गृहमन्त्री लेखक ः महाकाली गाईडबण्ड सन्तोषजनक काम भईरहेको छ, सुक्का बन्दरगाहकोे काम पनि अघि बढ्यो

On

केशव थापा कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुर स्थित महाकाली गाईडबण्ड र दोधाराचाँदनी सुक्का बन्दरगाह निर्माण स्थलको स्थलगत अनुगमन गरेका छन । आइतबार गृहमन्त्री लेखकले गत बर्ष महाकाली नदीको वाढीले भत्किएको गाईडबण्ड र दोधाराचाँदनी सुख्खा बन्दरगाहकोे स्थलगत निरीक्षण गरेका हुन । सरकारले…

कञ्चनपुरमा असारे विकासको पहिरो ः  बर्षातका बेला कालोपत्रे, सडक बचाउन पोलिथिन र ग्राभिलको साहरा

कञ्चनपुरमा असारे विकासको पहिरो ः बर्षातका बेला कालोपत्रे, सडक बचाउन पोलिथिन र ग्राभिलको साहरा

On

कञ्चनपुर । चालु आर्थिक बर्ष ०८१÷०८१ सकिने बेला कञ्चनपुरका विकासको ओईरो चलिरहेको छ । जिल्लाभरी असारे बजेट दोहनका लागि भौतिक पूर्वधार सडक, पुल पुलेसा, तटबन्ध, भवन निर्माण तर्फदेखिका निःशुल्क शिबिर, तालिम गोष्ठी, छलफल निरन्तर चलिरहेका छन । तर, आकासबाट बर्षा निरन्तर भईरहेको छ,…