जिल्ला अन्तर पालिका स्तरीय महिला कबड्डी प्रतियोगिता सम्पन्न, भीमदत्त लाई उपाधी
Onबिकाश सिंह महता/ असार २१ गते महेन्द्रनगर: कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता सम्पन्न भएको छ। कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नराका साथ कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता- २०८२…










