शुक्रबारदेखि भीमदत्त नगरमा फारवेष्र्टन टुरिज्र्म मार्ट
Onकञ्चनपुर । शुक्रबारदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) हुने भएको छ । सुदूरपश्चिम सहित नेपालका पर्यटकीय स्थलको प्रर्बद्धनका लागि फारवेष्टर्न टुरिज्म मार्ट हुन लागेको हो । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा तीन दिने पर्यटन…










