वादी समुदाय पेटिकोट माथि उचालेर भीमदत्त नगरको मुल गेट धर्नामा
Onकञ्चनपुर । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गरेर बस्दै आएका वादी(दलित) समुदाय नगरपालिकाको मुल गेटमा धर्नामा बसेका छन । नगर विकास समितिको जमिनमा टहरा बनाएर केही बर्षदेखि बस्दै आएका वादी समुदाय तीन सातादेखि भीमदत्त नगरपालिकाको मुल गेटमा धर्नामा…







