
शैक्षिक विकृती रोक्ने सहमती भीमदत्त नगरपालिकाले पालना गरेन ः क्रान्तिकारी
Onकञ्चनपुर । अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि शैक्षिक समाग्री खरिद शिण्डिगेट रोक्नका लागि अनुगमन गर्ने सम्झौता गरेपनि हालसम्म पालना नगरेको जनाएको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चर्को शुल्क अशुली बिरुद्धमा…