
बोडिङ्ग छाड्दै लक्ष्मी मावि रोज्दै
Onकञ्चनपुर । चालु शैक्षिक सत्र ०८१ कञ्चनपुरका सरकारी तथा निजी विद्यालयमा विद्यार्थी भर्ना हुनेक्रम जारी रहेको छ । भर्ना अभियानकै क्रममा केही विद्यार्थीले निजी तथा सरकारी रोजिरहेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा यस बर्षपनि विद्यार्थीको चाप बढिरहेका…