आभाषकुञ्ज दैनिकको नवौं वार्षिकोत्सव ः अग्रज पत्रकार माधव सिह धामीलाई सम्मान पुरस्कार
Onकञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने आभाषकुञ्ज दैनिकले विवित कार्यक्रम गर्दै नवौं वार्षिकोत्सवका मनाएको छ । बिहिबार आभाषकुञ्ज दैनिकले महाकाली अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण र अग्रज पत्रकारलाई सम्मान गर्दै नवौं वार्षिकोत्सव कार्यक्रम मनाएको हो । मोफसलमा जनतालाई सूसुचित गर्ने ध्येयले ०७३ चैत्र २१…










