विद्युतको लार्पबाहीले गरिबको गाँस खोसिदियो
Onकञ्चनपुर । नेपाल विद्युत प्राधिकरणको चरम लार्पबाहीले कञ्चनपुरको एक विपन्न गरिब परिवारको विचल्ली भएको छ । भीमदत्त नगरपालिका ११भुजेला बैजनाथ टोलकी कमला धामी परिवारकोे विचल्ली भएको हो । भीनपा ११का स्थानीय अगुवा भैरव भट्टले विद्युतको लार्पबाहीले अधिया बनाउँदै आएकी धामीको १०कट्टा खेतमा…