कञ्चनपुरमा ध्वासे चितुवाको आक्रमण प्रयास असफल, सतर्क रहन आग्रह
Onधन बहादुर बोहरा महेन्द्रनगर । कञ्चनपुर जिल्लाको उत्तरी भेगमा पर्ने चुरे क्षेत्रमा ध्वाँसे चितुवाको आक्रमणबाट दुई जना जोगिएका छन् । आईतबार डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाबाट कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार आउनेक्रममा परशुराम नगरपालिकाका वडा नं. ९ कुयापानीका नरेश सुनार र परशुराम नगरपालिका वडा…










