अखिल क्रान्तिकारीद्धारा भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन
Onकाठमाडौं साउन१९। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा सोमवार ठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो…











