कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ
Onमहेन्द्रनगर–कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका – ४ सुन्दरपुरका भुवन साहु र बेलौरी नगरपालिका वडा नम्बर ९ का गोपाल ठगुन्नालाई प्रहरीले पक्राउ गरिएको जनाएको हो। सुन्दरपुरको बाह्र्रसिंगा होटल एण्ड लजका सञ्चालक साहुलाई होटलबाटै खैरो हेरोईन १ दशमलव…











