विद्यालय कर्मचारीका दुखेसो : राज्यले कामको उचित मुल्याङ्कन गरिदिएन
Onकञ्चनपुर । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको साझा सगठन नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार जिल्लाको दोधाराचाँदनी नगरपालिकामा नेपाल विद्यालय कर्मचारी परिषद कञ्चनपुरको २०औँ जिल्ला भेला सम्पन्न भएको हो । भेलामा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले तीनै…









