बेलौरीका विपन्न विद्यार्थीलाई पोषाक वितरण
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरीका विपन्न विद्यार्थीलाई पोषाक वितरण गरिएको छ । जिल्लाको दक्षिणी भेगमा रहेको बेलौरीका विपन्न विद्यार्थीलाई पोषाक वितरण गरिएको हो । नेपाल आदिवासी जनजाती महासंघ बेलौरी नगर समन्वय समिति परिषदले नगरपालिका भरीका विद्यार्थीलाई पोषाक वितरण गरिएको जनाईएको छ । नेपाल…









