सुदूरपश्चिम प्रदेशमै पहिलो एपिएफ स्कुल संचालन
Onधनसिह धामी कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय संचालनमा ल्याएको छ । सशस्त्र प्रहरी बलले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ झलारीपिपलाडीमा ‘नेपाल एपिएफ स्कुल’ संचालनमा ल्याएको हो । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी कोषले चालु शैक्षिक सत्र ०८१…









