अध्यक्ष हिरा भण्डारी नेतृत्वका आरक्षपीडितको टोली डेलिगेशनका लागि काठमाण्डौँ जाने
Onकेशव थापा कञ्चनपुर । दुई दशक बढि समयमदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित एक पटक फेरी न्यायका लागि संघीय सरकार समक्ष जाने भएका छन । संकटकालको मौका छोपेर तत्तकालिन सरकारले ०५८ सालमा विस्थापित गरेका आरक्षपीडितको अझैपनि २३ बर्षवितिसक्दा पनि न्यायिक पुर्नस्थापना गर्न…









