कञ्चनपुरमा कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईयो
Onकेशव थापा कञ्चनपुर । कञ्चनपुरमा जन पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईएको छ । प्रेस सेन्टर नेपालले आइतबार जिल्लाको भीमदत्त नगरपालिका महेन्द्रनगरमा २२औँ कृष्णसेन इच्छुक स्मृति दिवस मनाएको हो । प्रेस सेन्टर नेपाल कञ्चनपुरका पत्रकारहरुले कृष्णसेन इच्छुकको फोटोमा अबिर लगाएर दिवस मनाएका…










