क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार सशक्त बनाउने ।
Onकाठमाडौं कार्तिक १८, नेकपा (क्रान्तिकारी माओवादी)को आइतबार सम्पन्न स्थायी समितिको बैठकले मंसिर १४ मा हुने उपनिर्वाचन बहिस्कार आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । बैठकले पार्टीकोे पहल र नेतृत्वमा बहिस्कार आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । पार्टी…










