क्रान्तिकारी माओवादीको नवलपरासी सदरमुकामै चुनाव बहिष्कार कार्यक्रम
Onनवलपरासी १२ बैशाख – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पश्चिम नवलपरासीका १२ स्थानमा स्थानीय निर्वाचन बहिष्कार आब्हान गर्दै कोण सभा गरेको छ । उक्त पार्टीले सात वटै पालिकामा स्थानीय निर्वाचन बहिष्कार आब्हान गर्दै कोण सभा गरेको हो । सुनवल…










