डिलाशैनीमा अध्यक्षको लागि सन्तोष प्रकाश जोशीले गरे स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता
Onबैतडी, बैशाख, ११ । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सन्तोष प्रकाश जोशीले मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धामीगाउँ पुगेर जोशीले उम्मेदवारी दर्ता गरेका हुन् । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ सुदूरपश्चिम अध्यक्ष…










