गोदावरी नगरपालिकाद्धारा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

गोदावरी नगरपालिकाद्धारा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

On

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकामा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुबाट दिइने सेवा बन्द गरिएको हो । नगरपालिकाले आइतबार जारी गरेको सूचनामा नगरपालिकाका कर्मचारीमा कोरोना देखिएकाले…

बैतडीमा युवकको शव फेला

बैतडीमा युवकको शव फेला

On

बैतडीको सुर्नया नदीमा एक युवक मृत फेला परेका छन् । पाटन नगरपालिका ३, ४ र ६ को सीमा सैन्देउ नजिकै नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । स्थानीय बासिन्दाले आज बिहान नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका…

शुक्लाफाँटाको  बन्शाहमा चितुवाको आतङक  

शुक्लाफाँटाको  बन्शाहमा चितुवाको आतङक  

On

कञचनपुर ,माघ, ९। कञचनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ बन्शाह र वार्ड २ ढकनियामा चितुवाले आतङक मच्चाएको छ । बिहिवार देखि दैनिक साझको समयमा गोठमा पसेर बाख्रा , गाइ र कुकुर खाने गरेको छ । शुक्लाफाँटा २ ढकनियामा बिहिवार  राती विरेन्द्र चन्दको २…

सुदूरपश्चिम सरकारद्धारा एप्रोन खरिदमा अनियमितता

सुदूरपश्चिम सरकारद्धारा एप्रोन खरिदमा अनियमितता

On

सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘डिस्पोजेबल एप्रोन’ खरिद गर्दा आर्थिक अनियमिमता गरेको आरोप लागेको छ। पशुचौपायाको उपचारका क्रममा प्रयोग गरिने सो सामान प्रचलित बजार मूल्यभन्दा बढीमा खरिद गरेको पाइएकाले छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…

शुुक्लाफाँटा आरक्षबाट विस्थापितलाई ज्यान जोगाउनै मुस्किल

शुुक्लाफाँटा आरक्षबाट विस्थापितलाई ज्यान जोगाउनै मुस्किल

On

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापनमा परेका परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ। उनीहरू बस्दै आएका शिविरमा जंगली हात्तीले दैनिक पुगेर विध्वंश मच्चाउन थालेपछि विस्थापित परिवार सुरक्षित आश्रयको खोजीमा लागेका छन्। गत महिना ढक्कका शिविरमा हात्तीको आक्रमणबाट ४५ वर्षीय खगिराज रानाको मृत्यु…

‌ओली पनि कोरोना संक्रमित

‌ओली पनि कोरोना संक्रमित

On

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् । शनिबार गरेको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । सचिवालयका अनुसार केही दिनदेखि उनी अस्वस्थ महसुस गरिरहेका थिए । उनी आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । उनमा कोरोना संक्रमण भएसँगै…

कञ्चनपुर जिल्ला लिग फुटबल : दीपज्योती र युथ क्लब फाइनलमा प्रवेश

On

अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित जिल्ला लिग फुटबल प्रतियोगितामा दीपज्योती युवा क्लब र युथ क्लब अफ महाकाली फाइनल प्रवेश गरेका छन्। शनिबार समूह ‘ए’ को विजेता टिम दीपज्योती र समूह ‘बि’ को उपविजेता…

कञ्चनपुरमा चितुवा आतंक, आधा दर्जन बढी घर पालुवा जनावर खायो

कञ्चनपुरमा चितुवा आतंक, आधा दर्जन बढी घर पालुवा जनावर खायो

On

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ। अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन्। नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि…

जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द

On

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो। कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अत्यावश्यकबाहेका सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ। बन्दी प्रत्यक्षीकरण,…

कंचनपुरमा साइकलबाट लडेर एक वृद्धको मृत्यु

कंचनपुरमा साइकलबाट लडेर एक वृद्धको मृत्यु

On

महेन्द्रनगर । कंचनपुरको बेलडाँडी गाउँपालिका वडा नं.३ का एक बृद्धको साइलकबाट लडेर मृत्यु भएको छ । बैवाह वडा नं.३ अग्लिपट्टीका ५० बर्षिय हिरालाल डगौराको आज बिहान करिव ८ बजेको समयमा आफन्तको घर जाने क्रममा बैवाह शाखाको नहरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको…