४४ पैसाले घट्यो मोबाइल कलको शुल्क
Onकाठमाडौं । माघ १ अर्थात शनिवारदेखि मोबाइल कलको शुल्क ४४ पैसाले घटेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्नेगरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ शनिवारबाट लागू भएको हो ।योसँगै एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा…










