अमेरिकामा हजारौँ कैदीलाई कारगारबाट रिहा गरिँदै
Onवासिङटन । अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षअघि हस्ताक्षर गरेको ‘अपराधी न्याय सुधार कार्यक्रम’लाई कार्यान्यवन गरिने भएको छ । जसअनुसार यसै साता हजारौँ संख्यामा कैदीहरूलाई संघीय कारगारबाट अन्यत्र सारेर विशेष कार्यक्रममा सरिक गराइने अमेरिकी न्याय विभागले जनाएको छ । विभागले बिहीबार…










