कैलालीको घोडाघोडी नगरपालिका साक्षर घोषणा
Onकैलालीको घोडाघोडी नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाका १२ वटै वडाका ६० वर्ष भन्दा कम उमेरका ९८ प्रतिशत नागरिक साक्षर भएपछि बिहीबार नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो । एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका सांसद अमर बहादुर साउँदले नगरपालिकालाई साक्षर नगरपालिका…










