टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो
Onकाठमाडौँ, पुस २२ गते । नेपाल टेलिकमको दैनिक इन्टरनेट ९डेटा० खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट ९टीबी० छ । यो सन् २०२१ को औसत इन्टरनेट खपत हो । सन् २०२० मा…










