अखिल क्रान्तिकारी द्वारा नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सञ्चालन

अखिल क्रान्तिकारी द्वारा नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सञ्चालन

On

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको अखिल (क्रान्तिकारी)ले शुक्रबार देखि सात दिनसम्म नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सञ्चालन गरिएको छ। नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिमको उद्वघाटन नेकपा (क्रान्तिकारी माओवादी )का महासचिव मोहन वैद्य किरणले गरका छन। अखिल (क्रान्तिकारी)ले सुरु गरेको…

माग सम्बोधन हुने सहमति बमोजिम प्राध्यापक संघले ताला खोल्यो, एक महिना भित्र कार्यान्वयनमा जाने संकेत

माग सम्बोधन हुने सहमति बमोजिम प्राध्यापक संघले ताला खोल्यो, एक महिना भित्र कार्यान्वयनमा जाने संकेत

On

२३ पुष, महेन्द्रनगर । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनसनरत विश्वविद्यालय प्राध्यापक संघले अनसन स्थगित गरेको छ । माग सम्बोधनको प्रक्रियामा जाने अलिखित सहमति पछि अनसन स्थगित गरिएको प्राध्यापक संघले जनाएको हो । बुधवार देखी विश्वविद्यालय प्राध्यापक सङ्घमा आबद्ध प्राध्यापकहरू विश्वविद्यालयमा देखिएको…

डोटीमा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया

डोटीमा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया

On

डोटीको बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ महिलाको निःशुल्क उपचार गरिएको छ। पालिकाको आर्थिक सहयोगमा डा लेखनाथ भट्ट नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरेको हो। वर्षौँदेखि पाठेघरको समस्याबाट ग्रसित भएका महिलाको गाउँपालिकाको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलको प्राविधिक सहयोगमा…

एमाले नवदुर्गा गाउँ कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित

एमाले नवदुर्गा गाउँ कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित

On

डडेल्धुरा : तत्कालीन नेकपा ९एमाले० नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा (एकीकृत समाजवादी) डडेल्धुरामा समाहित भएको छ। बिहीबार जिल्ला सदरमुकाममा बसेको चौथो जिल्ला कमिटीको बैठकले तत्कालीन नेकपा एमाले नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णयलाई अनुमोदनसहित स्वागत…

महाकालीमा अर्को पक्की पुल बन्ने

महाकालीमा अर्को पक्की पुल बन्ने

On

महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा दुई देशको आवागमनलाई सहज बनाउन टनकपुर गड्डाचौकीमा एक मात्र पक्की पुल रहेको छ । सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की…

निर्मला प्रकरणमा पक्राउ परेका भारतीय धरौटीमा रिहा

निर्मला प्रकरणमा पक्राउ परेका भारतीय धरौटीमा रिहा

On

महेन्द्रनगर । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका भारतिय नागरिक अलि हुसेन धरौटीमा रिहा भएका छन् । उक्त बलात्काल पछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक हुसेनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो…

शुक्लाफाँटामा वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको भन्दै आन्दोलन

शुक्लाफाँटामा वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको भन्दै आन्दोलन

On

महेन्द्रनगर । कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको भन्दै स्थानिय आन्दोलीत भएका छन् । कसरौलमा भवनको निर्माण कार्यमा अवरोध गरिएको भन्दै वडाबासीले आन्दोलन थालेका हुन् । वडाका बासिन्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा…

महाकाली अस्पतालको आइसोलेसन भरियो

महाकाली अस्पतालको आइसोलेसन भरियो

On

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ३ दिनमा ६० जना कोरोना संक्रमित भर्ना भएका छन् । नाकामा संक्रमित देखिएका सबैलाई प्रादेशिक अस्पतालकै आइसोलेसनमा राख्ने गरिएको छ । सोमबार ४ जना संक्रमित थिए भने मंगलबार ७ जना थपिए । बुधबार आइसोलेसनमा भर्ना हुनेको संख्या ६० पुगेको अस्पतालका कोभिड फोकल…

नेपाल समुहबाट फर्किएका माओवादीबाट आएकालाई पाखा लगाउने ओली पक्षको योजना !

नेपाल समुहबाट फर्किएका माओवादीबाट आएकालाई पाखा लगाउने ओली पक्षको योजना !

On

कञ्चनपुर, । नेकपा एमालेले आज (शुक्रबार) कञ्चनपुर सहित देशैभरीका ७७ वटै जिल्लामा एकसाथ जिल्ला अधिवेशन गर्दै छ । वडा, पालिका र केन्द्रीय अधिवेशन गरेर फेरी जिल्ला अधिवेशन गरिरहेको एमाले अधिवेशनबाट जिल्ला नेतृत्व चयन गर्ने छ । शुक्रबार एक साथ पार्टी अध्यक्ष एव…

प्रमको भारत भ्रमणबारे छलफल

प्रमको भारत भ्रमणबारे छलफल

On

  सरकार सञ्चालनका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको हुन गइरहेको भारत भ्रमणको विषयमा छलफल भएको काँग्रेस नेता रामचन्द्र पौलेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।…